निःशुल्क हेमोडायलासिस सुरु

काठमाडौँ : मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सुरुवात भएको छ। मंगलबारबाट सेनाको वीरेन्द्र छाउनी अस्पतालमा महानगरका मेयर विद्यासुन्दर शाक्यले हेमोडायलासिस मेसिन खोली सेवाको शुभारम्भ गरेका छन्। सेवाको सुरुवातमा काठमाडौं महानगरपालिका वडा नम्बर १५, डल्लु निवासी ६२ वर्षीया चन्द्रादेवी मर्जनको उपचार गरिएको थियो। गत पुष दुई गते मिर्गौलाका बिरामीहरूको निःशुल्क हेमोडायलासिस गर्नेगरि नेपाली … Continue reading निःशुल्क हेमोडायलासिस सुरु